२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

राष्ट्रिय कर्मचारी संगठन टिकापुर पाेलिटेक्निककाे भेला सम्पन्न ।


३५४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र १९, मंगलबार मा प्रकाशित ५ साल अघि
  • माेहन गजुरेल ,कैलाली ,टिकापुर/ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानाेठिमि भक्तपुरकाे आंगिक शिक्षालय टीकापुर पोलिटेक्निक इन्ष्टिच्युट टीकापुर कैलालीकाे राष्ट्रिय कर्मचारी संगठन  इकाई समितिकाे भेला आज सम्पन्न भयकाे छ।उक्त भेलावाट निर्विरोध रूपमा अध्यक्ष- छवि प्रसाद अधिकारी,उपाध्यक्ष- डा. सुमित सिंह जि.सि.,सचिव- सुनिता गौतम,सहसचिव-ई. पूर्ण बहादुर रावल,कोषाध्यक्ष- सूर्य खत्री
    सदस्यहरुमा सन्जिब अधिकारी, अप्सरा थापा, मञ्जुला  चौधरी,पार्वती साउद विजयी भयका छन।भेला पछि निर्वाचित ईकाई समितिका पदाधिकारीहरूले सफत खांदै संगठनकाे विधानलाई आत्मासाथ गर्दै देश विकाश र प्राविधिक शिक्षाकाे गरिमालाई कुनै आँच आउन नदिई प्रतिवद्द भयर आफ्नो संस्था र संगठनमा सदैब कृयाशिल भई काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

    यसैविच राष्ट्रिय कर्मचारी संगठन ,नेपाल वनेपा पाेलिटेक्निक ईन्स्टिच्युटकाे ईकाइ भेला चैत्र २० गते शिक्षालयमा गर्ने संगठन एकता संयाेजन समितिका संयाेजक दिपक खत्रिले नवसंकेत अनलाईनलाई जानकारि दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु