२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

दरवार मार्गमा लागेको आगो नियन्त्रण हुन सकेन


३३३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २६, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । उपत्यकको दरमार्गमा रहेको भिक्ट्री क्लवमा आगलागी भएको छ।
    आइतबार साँझ क्लवमा बिद्युत सर्ट हुँदा आगो लागेको दरबारमार्ग प्रहरीले जनाएको छ। बेलुका ६ बजेर १० मिनेट जाँदादेखि सुरु भएको आगो दमकल सर्वसाधारण र प्रहरीले निभाउने प्रयास गरिरहेका छन्।
    क्लवमा साउन्डप्रुफ बनाउन प्रयोग गरिएका फर्म र प्लाइउडका कारण तत्काल आगो निभाउन नसकिएको प्रहरीले जनाएको छ। प्रहरीले आगो लाग्नासाथ क्लवमा रहेका सबैलाई सुरक्षित साथ उद्धार गरेको प्रहरीले जनाएको छ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु