वीरगञ्ज । बाराबाट विद्युत चुहावटमा संलग्न ३० जनालाई पक्राउ गरेको छ ।नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बारा र प्रहरीको संयुक्त गस्ती टोलीले उनीहरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको हो । उनीहरु अवैध रुपमा विद्युत चुहावटको कार्यमा संलग्न रहेको नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रको दाबी छ ।
प्रतिक्रिया दिनुहोस