२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

घुस लिदै गर्दा काभे्र मालपोत सुब्बा झ्याप


५४९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ४, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभे्र/विगत लामो समयदेखि सेवाग्राहिसंग घुस नलिई कामै नगर्ने भन्दै निकै चर्चामा आएको मालपोत कार्यालय काभे्रमा आज घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

    सर्व साधारन सेवा ग्राहीलाई बिभिन्न बाहाना बनाई घुस अशुलेर मात्रै काम गर्ने विगत लामो समयदेखिको रोग हो । सेवा ग्राहिहरु आजित भएर धेरैले सम्बन्धित निकायमा गुनासो गरि आएको अवस्थामा ठुलो माछो उम्केपनि भुरे माछालाई आज कारवाहिको दायरामा ल्याउन सफल हुंदा सेवाग्राहीहरु अव केहि सुधार आउने आशामा रहेका छन् ।

    सोही क्रममा काभे्र जिल्ला मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा रोशकाजी जस्पाउ पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २० हजार घुस लिँदा लिँदै उनलाई नियन्त्रणमा लिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार