२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

घुस लिएको रकम सहित असई अश्तियारको फन्दामा


२४६२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • २९ जेठ, विराटनगर । लकडाउनमा होटल सञ्चालनमा अवरोध नगर्ने सर्तमा घुस माग्ने प्रहरी कनिष्ठ अधिकृत रंगेहात पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सीआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सीताराम घिमिरे चार हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले बिहीबार कटहरी गाउँपालिका ३ कहटरी चोकबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार