शुसिल राज गिरी
काभ्रे / काभ्रेकाे मण्डनदेउपुर नगरपालिका ले अाफ्नाे नगरपालिका भित्र रेडियो र संचार बाट बन्चित भएका बिघार्थीलाई रेडियो सेट बितरण गरेको छ।
इकाे हिमाल नेपाल र नगरपालिकाले बिघार्थीलाई रेडियो संयुक्त रुपमा बितरण गरेका हुन् ।इकाे हिमाल नेपाल र मण्डन देउपुर नगरपालिकाले लकडाउनका कारण बिधालय बन्द भएपछी रेडियो मार्फत कक्षा संचालन गर्दै अाएकाे जानकारी नगर प्रमुख टाेक बहादुर वाईबालेे दिनुभयो ।
मण्डनदेउपुर नगरपालिकामा हाल ४० भन्दा बढी सामुदायिक बिधालय रहेको भएतापनी रेडियो शिक्षाकाे पउच बाहिर रहेका बरिब ५०० बिघार्थी लाई हाल काे लागि रेडियो बितरण गरिएको जानकारी प्राप्त भएको छ ।नगरपालिकाले रेडियो मार्फत सबै बिषय काे पढाइ गरिरहेकाे भएतापनी अग्रेजी,गणीत र बिज्ञान बिषय लाई प्राथमिकताका साथ पढाइ भएको र नगरका सबै बालबालिका शिक्षा बाट बन्चित हुन नपराेस भनेर बिभिन्न याेजना बनिरहेको र हाल काेराेना संक्रमण बाट बच्न र घरेलु सिकाई बिकास हनेस भनेर रेडियो शिक्षा कार्यक्रम लागी रेडियो बाढिएकाे जानकारी नगर प्रमुख वाईबा ले दिनु भयो ।
प्रतिक्रिया दिनुहोस