२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

आज काभ्रेमा पाँच जनालाई कोरोना पुष्टि


२६०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २६, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । काभ्रे जिल्लाको बनेपामा आज (सोमबार) ५ जनामा कोरोना पुष्टि भएको छ ।
    काभ्रेको बनेपा नगरपालिका स्थित जनगालमा रहेको संघिय प्रहरीकार्यालयमा कार्यरत ३ जना पुरुष प्रहरीमा, जिल्ला प्रहरी कार्यालय काभ्रेका १ जना र भुम्लु गाउंपालिका वडा नं ६ का १९ बर्षिय पुरुष समेत गरी ५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले जानकारी गराउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार