काभ्रे । आज (सोमबमर) काभ्रे जिल्लामा ४१ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट ७ महिला ४ पुरुष, पनौती नगरपालिकाबाट १ महिला २ पुरुष, पाँचखाल नगरपालिकाबाट १७ पुरुष, बनेपा नगरबाट ७ पुरुष ३ महिला गरी आज ४१ जनालाई कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस