काभ्रे । काभ्रे बेथानचोक गाउंपालिकाकी ७५ बर्षिय महिलाको कोरोनको कारण आज (बुधबार) शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी गराउनु भयो ।
७५ बर्षिय महिलाको मृत्यु हुंदाको अवस्था सम्ममा काभ्रेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस