२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

काभ्रेमा आज ३१ लाई कोरोना पुष्टि, पाँचखालकी एक महिलाको कोरोनाबाट मृत्यु


२२२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । आज (मंगलबार) काभ्रे जिल्लामा ३१ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ४ महिला ६ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट २ पुरुष, पनौती नगरपालिकाबाट ५ पुरुष ५ महिला, पाँचखाल नगरपालिकाबाट १ महिला तेमाल गाउंपालिकाबाट १ पुरुष १ महिला, र धुलिखेल नगरपालिकाबाट १ महिला ५ पुरुष गरी ३१ जनालाई कोरोना पुष्टि भएको छ ।

    कोरोनाको कारण पाँचखालकी एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको डा. झाले बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार