काभ्रे । आज (विहिबार) काभ्रे जिल्लामा २९ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ३ महिला ११ जना पूरुष, धुलिखेल नगरपालिकाबाट १ महिला २ पुरुष, पनौती नगरपालीकाबाट २ महिला ३ पुरुष, नमोबुद्ध नगरपालिकाबाट २ महिला ४ पुरुष र पाँचखाल नगरपालिकाबाट १ महिला गरी २९ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस