२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

कांगे्रसले नारावाजी गरेपछि १० मिनेटको लागि संसद स्थगित


२१३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन २३, आईतबार मा प्रकाशित ३ साल अघि
  • २३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

    कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका बेला कांग्रेस सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार