२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

आज काभ्रेमा १०६ जना लाई कोरोना पुष्टि


२४९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २०, सोमबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। आज बैशाख २० गते (सोमबार) काभ्रेमा १०६ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा १४ महिला १४ पुरुष, धुलिखेल नगरपालिकामा ९ महिला १५ पुरुष, पनौती नगरमा ११ महिला १३ पुरुष, पाँचखाल नगरमा ७ महिला ११ पुरुष, रोशी गाउंपालिका २ पुरुष, भुम्लु गाउंपालिका १ महिला, महांभारत गाउंपालिका २ महिला,बेथानचोक गाउंपालिका १ महिला २ पुरुष, नमोबुद्ध नगरपालिका ३ पुरुष र मण्डनदेउपुर नगरपालिकामा १ महिला गरी १०६ जनालाई कोरोना पुष्टि भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार