२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

घाँस काट्न जाँदा लडेर काभ्रेली किशोरीको मृत्यु


२४५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. २ च्युखाकी एक कोशोरीको लडेर मृत्यु भएको छ । घाँस काट्न जाने क्रममा १४ वर्षिय सुस्मिता तामाङको लडेर मृत्यु भएको हो ।

    वडा सदस्य डिल्लीमान तामाङका अनुसार लडेर घाईते भएकी सुस्मितालाई उपचारको क्रममा धुलिखेल अस्पताल ल्याएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको वडा सदस्य तामाङले जानकारी दिए । सुस्मिता सोही वडामा रहेको सर्वोद्धार माविमा कक्षा ७ मा अध्ययनरत छात्रा हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार