२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

प्रदेश सांसद लम्सालको पहलमा उपलब्ध बजेटको अवस्था, पुर्ण हुदैछ जनतासमक्ष बोलेका बाचाहरु


४९७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ २९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । काभ्रे प्रदेश प्रदेश सांसद लक्ष्मण लम्सालको पहलमा विकास निर्माणको लागि बजेट विनियोजन भएको छ ।
    सांसद लम्सालले जनतासंग तम माग्दै गर्दा विकास निर्माण कार्यको लागि जे जस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो एक पछि अर्को गर्दै आफुले जनतासमक्ष दिएको आश्वासण पुर्ण हुदैछ ।

    प्रदेश सांसद लम्सालको पहलमा वाग्मती प्रदेश सरकारबाट आ.ब.२०७८।०७९का लागी बिनियोजित बजेट अवस्था यस्तो रहेको छ ।

    सडक
    १.चाखोला एवं झिकु खोला नदि नियन्त्रण १०लाख
    २.दारमेटार,गुराईटारपोखरीपाटी कृष्णमन्दिर सडक मन्डन,८ १०लाख
    ३.कुन्ताबेशी ,पौवाटार ,जैमाने सालठाटी सडक मन्डन,७ ७५लाख
    ४.फेदी तिम्लसीना गाँउ हुदै मानेगाँउ सडक मन्डन, ११ २५लाख
    ५.केराघारी ¥याले सडक पाँचखाल, ५ २५लाख
    ६.फेदी जैसिथोक आँपघारी सडक मन्डन,११ २५लाख
    ७.जय कृष्णपाटी प्यालेस दृग्देश्वर सडक ३०लाख
    ८. सेतीदेवि मार्ग धुलिखेल ४ ३० लाख
    ९.हवेली हिल्बु सडक भृम्लृ २५लाख
    १०.तामाघाट दनुवार गाँउ पचासे झोरपाटी सडक २५ लाख
    ११.मानेगाउँ रसेरापाखा सडक पाँचखाल २५लाख
    १२.रातमाटे धुन्देखोला नयाँ बस्ती बुढाथोकी डाडाँ पाँचखाल ९२५लाख
    १३.भूम्लुटार सल्ले सडक भूम्लु ५करोड
    १४. दोललाघाट सिलामे रिठे सापिङ्ग बेखसिम्ले सडक ३करोड
    (सापिङ्क सिमथलि खण्ड)
    १५.दोललाघाट सिलामेभीर सापिङ्ग सिमथली सडक ४करोड
    १६. डुडाँमुख देविटार घुमाउने चौर फेदी सडक ५करोड
    १७.पाँचखाल तामाघाट बोरेदोभान सडक १करोड
    १८. धुलिखेल पनौति सडक ५०लाख
    १९. ५० किलो रामपुर सडक(मन्डन र भूम्लू) ५०लाख
    २०. तिनपिप्ले कल्छे पाँचखाल ६ १५लाख
    २१.काफ्लेडी रयाले सडक (सलेनि रयाले खण्ड) पाँचखाल २०लाख
    २२. ३७ किलो चामुडा सडक वडा नं ,, ६ २०लाख
    २३. मुठापाट थुम्का सडक वडा नं ,, ३ २०लाख
    २४.पिपलटार सडक ठाडो बाटो वडा नं ,, ६ २०लाख
    २५. द्धारेडी माझ डी सडक वडा नं ,,२ २०लाख
    २६.लुतेको चैर राम्चे धरनीपौवा बरबन्धीपलाञ्चोक
    जोड्ने सडक,, –११ ५०लाख
    २७.४८ कि.लो चाखोला राम्चे सडक मन्डन ११ २०लाख
    २८.मकैटार भिमसेनथान नर्वदा सडक मन्डन ९ २०लाख
    २९. झगरे डाँडादेखि माथिल्लो पिङ्गोला देविस्थान सडक –९ २०लाख
    ३०.ढुम्रे बनटोल कार्तिके सडक भुम्लु –८ २०लाख
    ३१.धुलिखेल अस्पतालमुलगेट पाकिङदेखि शिक्षाकार्यलयको मुनिसम्मको सडक २०लाख
    ३२.भैरब मन्दिर देखि के.यु. नयाँगेट हुदै फुटसलकोबाटो २०लाख
    ३३. कोलागौरा स्वास्थ्यचौकी सेतीदेवी सडक २०लाख
    ३४.खड्पु चौकोट विपि हाईवे सडक ५०लाख
    ३५.नौरगैडा देविटार छागे कृषि सडक १५लाख

    पूल सडक
    १.हल्देटार सुकुटे बगहा झोलुङगे पुल मण्डन,१० ईन्द्रवाती नदी ५०लाख
    २.झिकु खोला कल्भट निमार्ण पाँचखाल, १३ २०लाख
    ३. श्रीखणपुर पुल निमार्ण केयृ सडक धृलिखेल ५ १करोड
    ४.रानीटार जुडीगाँउ चाखोला पुल(मन्डन ८,९) ५लाख
    ५. डाँफे खोला बालुवा तिनपिप्ले जोड्ने पुल (पाचखाल ६,१०) ५०लाख
    ६.टोड्के खोला सडक पूल मन्डन(९र१०) १करोड
    सिचाई, खोला एवं भूसंक्षण
    १.संजिवनी उच्च मा.वि. संरक्षण कार्य धु.न.पा. ४०लाख
    २.धुलिखेल अस्पताल संरक्षण कार्य –९ ५०लाख
    ३. धुलिखेल खेलकुद मैदान संरक्षण कार्य –७ ४०लाख
    ४. चाखोला नियन्त्रण पाँचखाल ४ २०लाख
    ५.झिकु खोला संरक्षण पाँचखाल १२(अधेरी दोभान) ६०लाख
    ६. बालकुमारी मार्ग संरक्षण धु.न.पा. ४ २०लाख
    ७.जोलखोला संरक्षण धु.न.पा. ६ २०लाख
    ८.गौमाता संरक्षण पाँचखाल ८ २०लाख
    ९.लंखनामाई संरक्षण कार्य धृलिखेल १०लाख
    १०.झिकु खोला संरक्षण कार्य पाँचखाल बुढीसेरा(६र७) ४०लाख
    ११.ईन्द्रवती खोला नियन्त्रण मण्डन १० ४०लाख
    १२.छहरे खोला संरक्षणकार्य धु.न.पा २ १०लाख
    १३.सरस्वति पोखरी संरक्षण धु.न.पा. ५ १०लाख
    १४.जलविरे खेत संरक्षण भूम्लु ७ १०लाख
    १५. कालिमाटी वढघरे चाखोला नियन्त्रण मण्डन७ २०लाख
    १६.जोलखेत संरक्षणकार्य धु न.पा. ७ ३०लाख
    १७. चाखोला नियन्त्रण कार्य पाँचखाल ४(माझीरुम्जा) ३०लाख
    १८.चाखोला जोरपिप्ले लिप्फट सिन्चाई (४,७) ५०लाख
    १९.शिखरकटेरी सिन्चाई धुनपा २(सिन्चाई प्रणालीनिमार्ण १करोड दसलाख
    २०. हर्षे बजार सिन्चाई कुलो मर्मत पाँचखाल २ २०लाख
    २१. थुम्की डृग डृग सिन्चाई भूम्लु गा.पा.२ ५०लाख
    २२.जुके कुलो सिन्चाई पाँचखाल ६ १०लाख
    २३. शंखरेबाध ब्रमायणी सिन्चाई योजना म.दे.(६,७) ४०लाख
    २४.बिरालेबेसी बाँध सिन्चाई योजना पाँचखाल(२,३) २०लाख
    २५.राजकुलो सिन्चाई योजना धुु.न.पा.६ ४०लाख
    २६.नयाँ बगर पैतिसे सिचाई मर्मत धु.न.पा २ १०लाख
    २७. कोड्का दोभान सिन्चाई मर्मत योजना भूम्लु २ २०लाख
    २८.थिङ्कको घटृे म्लाबारी क्लो सिचाई योजना पाँचखाल,१ १०लाख
    २९.राम्चे मmगरे डाडा लिफट सिचाई मन्डन ११ १०लाख
    ३०.रयाले बख्रे डी सिचाई पाँचखाल ६ १०लाख
    ३१.चनैटे गणेश थुम्किी सिचाई मन्डन ८ १०लाख
    ३२.राज कूलो पाँचखाल(३,४,७) १करोड २०लाख
    ३३.सिस्ने खोला धु.न.पा.२ ७०लाख
    ३४.सुगुरे जमटे कूलो रबिओपि ४०लाख
    ३५.तीनसय बाँध कूलो पाँचखाल ११ ४०लाख
    ३६. लप्सोखोला टारी स्वाँरा लिप्ट सिंचाई भुम्लु २ २०लाख
    ३७. बाँझ खोला सिमखेत सिंचाई भुम्ल १ २०लाख
    डिप सिचाई
    १.भाटपोल मmगरेडाडा गैराथोक डिपबोरिङ मन्डन ११ १०लाख
    २.मन्डन डिप टियुबेल ५०लाख
    ३. पाँचखाल डिप टियुबेल २०लाख
    ४.कुन्ताबेसि डिप १५लाख
    खानेपानि आयोजना
    १.भुम्लु बूहत खानेपानि २५ लाख
    २.ज्यामिरकोट चिसापानि खानेपानि,पाँचखाल २ २५ लाख
    ३.इन्द््रावती कोलाचैर लिफट खानेपानी(भुम्लु र मन्डन) २५ लाख
    ४.कून्ता पौवा लिफट खानेपानी मन्डन १ करोड ५० लाख
    ५.भमरकोट खानेपानी पाँचखाल ५ १करोड ७५लाख
    ६.कोलाती खानेपानी भुम्लु ६ १करोड ७० लाख
    ७.भिमसेनथान खानेपानी भुम्लु १करोड ३० लाख
    ८.लामिडाडाँ खानेपानी पाँचखाल ४ १५ लाख
    ९.धुन्द्रे खोला खानेपानी पाँचखाल ९ १५ लाख
    १०.सुखा क्षेत्र डिपवोरिङ मर्मत(विषेश) पाँचखाल ५९ लाख
    ११.छिपछिपे थुम्की मुहान सिमथली खानेपानी भूम्लु गा.पा. ३४ लाख
    समपूरक पालिका संग
    १.नयाँ बस्ती सडक स्तर उन्नति धु.न.पा.– ३ १करोड ५०लाख
    २.तिनकुने हाँगेठाटी सडक पाँचखाल (२,३) १करोड ५०लाख
    ३.सिपाघाट हिगुवापाटी ढाईटार फेदीसडक मन्डन १करोड ५०लाख
    ३.बकूलटार अधेरी सडक, पाँचखाल १० १करोड ५०लाख
    ४.५४ किलो नम्बरी डाँडापलाञ्चोक सडक(समपूरक) ५०लाख
    ५. हवेली हिप्लु भूम्लु मोटर बाटो ५०लाख
    ६. चेहेरे रिट्टे सापिङ भूम्लुटार सडक ५०लाख
    ७. बनदेवि मा.वि. भवन निमार्ण ६०लाख
    कृषि
    १.सेतिदेबिसहकारि दुग्ध संकलनकेन्द्र भबननिर्माण धुनपा२ १०लाख
    २.सिड बैंक निर्माण मन्डन २०लाख
    ३.पशुपक्षीं प्रयोगशाला सुढिकरणढ(भुम्लु,मन्डन र पाँखाल) ३०लाख
    ४.निजी सहकारी लागतसाझेदारी सुगर विट(वागास उत्पादन) ३०लाख
    ५. बाख्रा तथा स्थानिय कुखुरा प्रर्वद्धन भुम्लु सर्सत १५लाख
    बिधालय तर्फ
    १.कालिका मा.वि. मन्डन १० प्रयोगशाला १२ लाख
    २.जोरपाटि मा.वि.पाँचखाल ६ आईसिटि १५ लाख
    ३.कालिदेवि प्रा.वि.सिम्थली घेराबार १० लाख
    ४.गणेश मा.वि.पाँचखाल ५घेराबार १० लाख
    ५.सेतिदेवि मा.वि.भुम्लु ४ चौवास घेराबार १०लाख
    ६. बनदेवि मा.वि. भवन निमार्ण ६०लाख
    विविध
    १.दुग्देश्वर पाँचखाल ३ १०लाख
    २.डुडाँको मुख गुम्बा धु.न.पा. २ १२लाख
    ३.काभ्रे रंगशाला निर्माण धु.न.पा. १५लाख
    ४.पाँचखाल कर्बड हल निमार्ण पाँचखाल ७ श्रीरामपाटि १०लाख
    ५.राधाकृण मन्दिर निर्माण मन्डन ७ आँपखोला १५लाख
    ६.कालिदेवी मन्दिर पूर्वाधार विकास धुलिखेल १ १५लाख
    ७.ठाँटी डाँडा सामुदायिक भवन निमार्ण भुम्लु – ७ २०लाख

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार