काभ्रे, पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्य साउन ३२ गतेबाट हुने भएको छ ।
पाँचखाल नगरपालिकाले एक सुचना जारी गर्दै उक्त बिषयमा जानकारी गराएको छ । सुचनामा उल्लेख भएको छ—साउन ३२ गतेबाट नगरको सवै वडाहरुमा परिचय पत्रको लागि टोली भएको छ ।
वडा स्तरमा आएका टोलीमा पुगी नगरवासिहरुले आफ्नो विवरण भर्नकोे लागि नगरका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाईले नगरवासिहरुलाई जानकारी गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस