नेकपा माओवादी केन्द्र पाँचखाल नगरपालिका वडा नं. ६ को वडा भेला सम्पन्न भएको छ । भेलाले मछिन्द्र श्रेष्ठको अध्यक्षतामा ३२ सदस्यीय वडा कमिटी गठन भएको छ ।
जसको उपाध्यक्षमा दलबादुर श्रेष्ठ, सचिवमा दिपक कोइराला, सह–सचिवमा नारायण दनुवार र सदस्यहरुमा भिमबहादुर ढुंगाना, रजकुमार मिजार, नारायण सापकोटा, हरिबोल सत्यल, श्याम ढुंगाना, अभिमन्यु ढंगाना, चनमति रम्तेल, बुद्धि विक, मुरली परियार, जयराम श्रेष्ठ, प्रकाश मिजार, सञ्जीव मिजार, शुसिल मिजार, दानबहादुर मिजार, शुसिला अधिकारी, कुमार श्रेष्ठ, राजन श्रेष्ठ, टिकाराम श्रेष्ठ, राजु मिजार, ज्ञानु तामाङ, नारायण तिमल्सिना, पूर्ण राई, विन्दा मिजार, रत्न विक, नोमान तामाङ र चुलाबहादुर दनुवार रहेका छन् ।
त्यसैगरी विक्रम विश्वकर्मको अध्यक्षतामा १५ सदस्यीय योङ कम्युष्टि लिग नेपाल वडा समिति गठन गरेको छ । जसको उपाध्यमा राजकुमार श्रेष्ठ, सचिवमा विनोद मिजार, सहसचिवमा दिनेश अधिकारी, सदस्यहरुमा विश्व मिजार, उमेश तोलंगे, अर्जुन मिजार, नविन मिजार, राजु कार्यस्थ, दिपक अधिकारी, श्रीकृष्ण मिजार, रामकुमार श्रेष्ठ, सन्तोष मिजार लगायतका रहेका छन् ।
यसैबीच सन्तबहादुर मिजारको अध्यक्षतामा दलित राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको छ । जसको सचिवमा प्रकाश मिजार र सदस्यहरुमा प्रेम मिजार, उमेश तोलंगे, अमृत मिजार, सञ्जीव मिजार, रामबहादुर विक, मुराली परियार रहेका छन् । भेलाले ६ सदस्यीय वडा पार्टी सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकारहरुमा मणिराम पौडेल, लक्ष्मण सापकोटा, मोहन श्रेष्ठ, भोजराज पन्त, झम्कप्रसाद गौतम र कुलबहादुर श्रेष्ठ रहेका छन् ।
पार्टी जिल्ला अध्यक्ष रुकु चौंलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वडा भेला कार्यक्रममा वागमती प्रदेश सचिवालय सदस्य तेजबहादुर मिजार, जिल्ला सचिवालय सदस्य आइतसिं तामाङ, जिल्ला सदस्य मणिराज गौतम, यज्ञबहादुर दर्जी, नगर संयोजक रामगोपाल भुजेल, बुद्धिजीवि संगठनका नेता कान्छाराज गिरी, शिक्षक नेता बद्री ढुंगाना, वाईसिएल नगर संयोजक उग्रराज तामाङ, महिला नेतृ शिवकुमारी श्रेष्ठ, वडा नं. १२ का इन्चार्ज सुरेश भुजेल, वडा नं. १३ का इन्चार्ज रामशरण उप्रेती, वडा नं. ३ का इन्चार्ज रमेशराज गिरी र तिलकराम सापकोटा लगायतका अतिथिहरु रहेका थिए ।
कार्यक्रम ६ नं. वडा इन्चार्ज दलबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो भने स्वागत मछिन्द्र श्रेष्ठले र सञ्चालन भोजराज पन्तले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस