२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु


२६५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १०, शनिबार मा प्रकाशित २ साल अघि
  • करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–४ आमफाँटा शिविरका अन्दाजी ४१ बर्षीय शुखराम डगौराको मृत्यु भएको हो ।

    विद्युतीय मोटरबाट गहुँ सिंचाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जोशीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार