२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर


२७१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष २२, बिहिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११९ रुपैयाँ २८ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ १९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ६२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार