२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

माओवादीको कारवाहीमा अशोक कुमार


२६५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष २२, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । नेकपा माओवादी केन्द्रले पार्टी संगठनको हित विपरित कार्य गरेको ठहर गर्दै अशोक कुमार तमाङलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

    पाँचखाल नगरपालिका वडा नं १३ मा नेकपा माओवादी केन्द्रको पार्टी संगठनमा रहेर कार्य गर्दै आएका तमाङले पछिल्लो समयमा आएर पार्टीको नीति र बिधि भन्दा फरक सैलिमा कार्य गर्दै पार्टीको हित बिपरित कार्य गरेकोले कारवाही गरेको नेकपा माओवादी केन्द्र पाँचखाल नगर कमिटिले जानकारी गराएको छ ।

    पुस २० गते नेकपा माओवादी केन्द्र पाँचखाल नगर कमिटिका अध्यक्ष चेत प्रसाद गौतम (मणी) द्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै तमाङलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको सार्वजनिक गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार