२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

वलत्कार अभियोगमा एमाले सांसदलाई प्रहरीले झ्याप


२५३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन १६, सोमबार मा प्रकाशित २ साल अघि
  • १६ फागुन, दाङ । नेकपा एमाले सांसद मोहन बानियाँ जबर्जस्ती करणीको आरोप पक्राउ परेका छन् । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

    काठमाडौबाट फर्कदै गर्दा नेपालगंन्जमा बानिया पक्राउ परेका हुन् । नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।स्रोत अनलाईन खबर .

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार