२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नेपालको घाँस चिनले खरिद गर्ने सम्झौता


२११९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र १२, शनिबार मा प्रकाशित २ साल अघि
  • १२ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबिच भएको नौबुँदे समझदारी मध्येको एउटा बुँदा हो, ‘सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी’ ।

    यो समझदारी अनुसार अब नेपालबाट चीनमा घाँस निर्यात हुने छ । तर त्यो घाँस अहिले खेतबारीका कान्लामा भएको घाँस हैन । चीन निर्यात हुने घाँस हेलेज हो । चितवन, नवलपरासी, दाङ र गोरखामा नेपाली व्यवसायीसँग मिलेर चिनियाँले हेलेज नामको घाँस उत्पादन गरिरहेका छन् । मकै जस्तै प्रजातीको यो घाँस चीन निर्यात गर्ने सहमति भएको हो ।

    १२ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबिच भएको नौबुँदे समझदारी मध्येको एउटा बुँदा हो, ‘सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी’ ।

    यो समझदारी अनुसार अब नेपालबाट चीनमा घाँस निर्यात हुने छ । तर त्यो घाँस अहिले खेतबारीका कान्लामा भएको घाँस हैन । चीन निर्यात हुने घाँस हेलेज हो । चितवन, नवलपरासी, दाङ र गोरखामा नेपाली व्यवसायीसँग मिलेर चिनियाँले हेलेज नामको घाँस उत्पादन गरिरहेका छन् । मकै जस्तै प्रजातीको यो घाँस चीन निर्यात गर्ने सहमति भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार