२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

बलात्कार आरोपमा जनप्रतीनिधि पक्राऊ


२५९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ ३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • बालिकालाई बलात्कार गरेको आरोपमा रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर–६ का सदस्य ३५ वर्षीया मोहन केसीलाई पक्राउ गरिएको रोल्पाका डिएसपी विनोद घिमिरेले बताए ।

    जेठ ३० मा केसीले १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । आरोपीमाथि जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी घिमिरेले जानकारी दिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु