२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

बागमती प्रदेशबाट कुन दलबाट को-को बने समानुपातिक सांसद ? (सूचीसहित)


३६४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ मंसिर २५, आईतबार मा प्रकाशित १ साल अघि
  • प्रदेशसभा तर्फको बागमती प्रदेशको समानुपातिक तर्फको ४४ सिटका लागि पनि दलहरुले निर्वाचन आयोगमा सांसदहरु छनौट गरी नाम सिफारिस गरेका छन् । बागतमी प्रदेशसभा सदस्यका लागि समानुपापितक सूचिकाबाट एमालेले १४ जना, कांग्रेसले १२ जना, माओवादी केन्द्रले ७ जना, राप्रपाले ६ जना, एकीकृत समाजवादीले २ जना, नेमकीपाले २ जना र हाम्रो नेपाली पार्टीले एकको नाम सिफारिस गरेको हो ।

    बागमती प्रदेश (प्रदेशसभा तर्फ)

    नेपाली कांग्रेस

    समिता खड्गी श्रेष्ठ (काठमाडौं)

    लक्ष्मीदेवी श्रेष्ठ (मकवानपुर)

    गीता गुरुङ (चितवन)

    यमुनादेवी श्रेष्ठ (काठमाडौं)

    याङकिला शेर्पा रुइत (काठमाडौं)

    माया श्रेष्ठ (चितवन)

    शिवराज अधिकारी (धादिङ)

    उर्मिला नेपाल (तेह्रथुम)

    मीना पोखरेल (झापा)

    शान्ता ढकाल (काठमाडौं)

    बिनु रायमाझी पौडेल (चितवन)

    सुना परियार (काभ्रे)

    नेकपा एमाले

    दिनेशचन्द्र देवकोटा (गोरखा)

    हरिप्रसाद सापकोटा (चितवन)

    भारती कुमारी पाठक (मकवानपुर)

    अप्सरा चापागाई -ललितपुर

    मायाकुमारी कार्की (रामेछाप)

    बिन्दु श्रेष्ठ (काठमाडौं)

    माइली तामाङ (सिन्धुपाल्चोक)

    सुकुमाया तामाङ (सिन्धुली)

    सकुन्तला श्रेष्ठ राजभण्डारी (भक्तपुर)

    उर्मिला सुनुवार (दोलखा)

    आनन्दकुमार श्रेष्ठ (रामेछाप)

    ज्ञानबहादुर तामाङ (काभ्रेपलाञ्चोक)

    ठूला थामी (दोलखा)

    बालकुमारी विश्वकर्मा (चितवन)

    नेकपा माओवादी

    देवेन्द्र श्रेष्ठ (भक्तपुर)

    उर्मिलाकुमारी लामा (महोत्तरी)

    सुष्पा भुजेल (सिन्धुली)

    डोल्मा थामी (दोलखा)

    ईश्वर सापकोटा (चितवन)

    अमृता नेपाल (सिन्धुपाल्चोक)

    रुकु चौलागाईं (काभ्रे)

    राप्रपा

    कुमारी तामाङ (सिन्धुपाल्चोक)

    आशा लामा (काठमाडौं)

    धनेश्वरी प्रजापति (भक्तपुर)

    मोनिका श्रेष्ठ (दोलखा)

    भुवनकुमार पाठक (काठमाडौं)

    लक्ष्मी घिमिरे (रामेछाप)

    हाम्रो नेपाली पार्टी

    सरिता खड्गी (काठमाडौं)

    नेकपा एकीकृत समाजवादी

    ओमकुमारी श्रेष्ठ (लमजुङ)– आदिवासी महिला

    मायादेवी शर्मा (बागलुङ)– खस आर्य

    नेमकिपा

    सृजना सायजु (भक्तपुर)

    गीता काफ्ले (भक्तपुर)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार