२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

आजको विदेशी मुद्राको विनिमय दर


४३९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष १४, बिहिबार मा प्रकाशित १ साल अघि
  • नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    आज डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ७३ पैसा र बिक्री दर १४१ रूपैयाँ ३७ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३२ पैसा र बिक्री दर १६० रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


    Currency Unit Buy Sell
    USD (U.S. Dollar) 1 132.28 132.88
    EUR (European Euro) 1 140.73 141.37
    GBP (UK Pound Sterling) 1 159.32 160.04
    CHF (Swiss Franc) 1 142.31 142.96
    AUD (Australian Dollar) 1 89.55 89.95
    CAD (Canadian Dollar) 1 97.82 98.26
    SGD (Singapore Dollar) 1 98.13 98.57
    JPY (Japanese Yen) 10 9.87 9.92
    CNY (Chinese Yuan) 1 18.97 19.05
    SAR (Saudi Arabian Riyal) 1 35.19 35.35
    QAR (Qatari Riyal) 1 36.2 36.37
    THB (Thai Baht) 1 3.81 3.83
    AED (UAE Dirham) 1 36.02 36.18
    MYR (Malaysian Ringgit) 1 29.91 30.05
    KRW (South Korean Won) 100 10.43 10.48
    SEK (Swedish Kroner) 1 12.66 12.72
    DKK (Danish Kroner) 1 18.92 19.01
    HKD (Hong Kong Dollar) 1 16.98 17.05
    KWD (Kuwaity Dinar) 1 431.88 433.84
    BHD (Bahrain Dinar) 1 350.85 352.44
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार