२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

नव वर्षको शुभकामना


३५७४ पाठक संख्या

लिम्पिया धुरा पश्चिमबाट हामीलाई हेर्ने पाथीभरा उकालीमा काली आई सर्ने सगरमाथा चुम्नलाई तराई गरा हर्दै

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख ४, सोमबार मा प्रकाशित ७ साल अघि
  • लिम्पिया धुरा पश्चिमबाट हामीलाई हेर्ने
    पाथीभरा उकालीमा काली आई सर्ने
    सगरमाथा चुम्नलाई तराई गरा हर्दै
    प्राकृतिक सम्पदाले अभ्यास अधिक गर्दै ।।

    आयौ तिमी नववर्ष खुशी साटी आगनीमा
    घुमी–फिरी नेपालीको पूmल सिरानीमा
    नव निर्माण उज्यालिने सपना साकार भइदेलान
    सबै जना शुभाशुभ सूर्य उदायझैं होलान् ।।

    लक्ष्य उन्मुख नेपालीमा देशले कोल्टे फेरोस्
    जाजरकोट देखी तापलेजुङ्गसम्म सबै कुरा जुरोस्
    घाम–पानी झरी वर्षा लक्षण आउने दिनमा
    शुभकामना यही हाम्रो भाविपिडी जनमा ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु