२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

सप्तरङ्गीले रचनात्मक जन्मोत्सव मनायो


६९९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० श्रावण १४, आईतबार मा प्रकाशित १ साल अघि
  • केशवराज भट्ट सागर

    काठमाडौं १२ । सप्तरङ्गी साहित्य समाज नेपाल ले आयोजना गरेको कार्यक्रममा शैली साहित्य समाज नेपालका अध्यक्ष मन्जुश्री प्रधान केसीको जन्मदिन मनाएको छ ।

    संस्थाका संरक्षक हरिभक्त सिग्देलको सभापतित्वमा कार्यक्रम अध्यक्ष केशवराज भट्ट सागर ले संचालन गर्नुभएको थियो ।अन्नपूर्ण न्युरो हस्पिटल नजिक शैली हलमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथी तिलक लुइँटेल बिशिस्ट अतिथी गोविन्द घिमिरे बेदमणीको आतिथ्यता रहेको थियो ।

    राष्ट्रिय गीतबाट प्रदीप महर्जनले अतिथीलाई स्वागत गर्नुभएको थियो । भुवन शिवाकोटी , रुद्र अधिकारी , पवन बुढाथोकी , ढुण्डिराज पोखरेल , सुचिता काफ्ले, उषा केसी,सुरेश वैध ,समीप भण्डारी ,उपेन्द्र खड्का , दुर्गा अधिकारी , लक्ष्मी गिरी लगायतले रचनात्मक शुभकामना प्रदान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु