२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कोईकाको नेतृत्वमा नवराज


१४६९१ पाठक संख्या
  • २०८० कार्तिक १९, आईतबार मा प्रकाशित १ साल अघि
  • काठमाडौ । कोइका अल्मुनाई एशोसिएसन नेपाल (कान) को जिम्मेवारी नवराज गौतमको काधमा आएको छ । हिजो सम्पन्न साधारण सभाबाट प्रजातान्त्रिक प्रक्रिया अवलम्बन गर्दै संस्थाको नेतृत्व प्रदान गरेको हो ।

    २०५८ बैशाख ६ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भई स्थापना भएको स्वयंसेवी संस्था कानको महासचिवको जिम्मेवारी सम्हाल्दै आउनु भएका गौतमलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।

    दक्षिण कोरियामा अध्ययन एवं तालिम सम्पन्न गरेका नेपाली नागरिकहरु सदस्य रहने कोइका नेपाल सँगको सहकार्यमा विभिन्न सामाजिक हितको खातिर कार्य गर्दै आएको छ । पछिल्लो समयमा नेपालको ग्रामिण स्वास्थ्य अवस्थालाई सुधार गर्र्ने उद्देश्यका साथ अिगाडि बढेको कोईकाले नेपालमा राम्रोसंग आफ्नोे पहिचान कायम गर्दै नेपालीहरुको मन जित्न सफल भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार