२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

बजारमा मदानी नै मदानी , राजकुमार मख्ख


१२५५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० मंसिर ३०, शनिबार मा प्रकाशित १ साल अघि
  • गायक राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ ।
    गायक राजकुमार शशंकर र गायिका राधा गुरुङको आवाजमा ‘मदानी’ सार्वजनिक

    गायक राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा गायक राजकुमार शशंकरलाई स्वरमा गायिका राधा गुरुङले दिएकी छन्।

    जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकरकै छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ। विशाल घिमिरेको डिरेक्सन रहेको उक्त गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन्।

    योभन्दा अघि सार्वजनिक भएको गायक राजकुमार सशंकरको ‘ए रमा’ बोलको गीतले निकै चर्चा बटुलेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु