२०८१ चैत्र ३०, शनिबार | Sat, 12, Apr, 2025

डेङ्गी रोगले प्रदेश सभासदको मृत्यु , छोरा अमेरीका बाट आएपछि अन्तेष्ठि गरिने


५०७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ कार्तिक २९, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • म्याग्दी – गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ।

    काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीले जानकारी गराएको छ ।उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइनन्।

    उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु