२०८१ चैत्र २०, बुधबार | Wed, 02, Apr, 2025

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु


२६२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ चैत्र १५, शुक्रबार मा प्रकाशित ४ दिन अघि
  • १५ चैत, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ ।

    शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु