खोक्रोराष्ट्रबाद भन्छन्
धोक्रो भर्ने सोरहरु
नया कार्ययोजना छैन
बेबिचार गर्ने बोरहरु
नाताबादको भकारीमा
सिटामोल बिकृमा
जोगिन्न समाधिमा नारा
नबदले देश केगरु !
सदाचार सद्बिचार कोपिला
फक्रीन्छ यतातिर
भाद्गाउले भलाद्मिपनमा
बिलक्षण प्रभाकर
राम्रो नतिजा नजानिदो
बालकको कोषिषमा
भलाज्मी भद्रको फण्टा
जानफ्कार दया गर्नेगर ।
लाज बिकृमा परेको छ
निसाब हराए पनि यता
गोबिन्द गोपाल नाम जप्छन
भजन किर्तन कता
सारथि नक्कल बिर्ता बादल
कठघरामा परेछकि
देश रहे रहुला भिखारी पथ
पौच त्यागे बीरता ।
रङ रङ्क रडाकोमा वर्दान
सिध्द समिक्षा गर्ने गर
कटाक्ष कारुणिक पेस्ता
पदको दुरुपयोग भएनर
लक्षमा रुमाल फिज्दा
भटमास छोडाई खाए पनि
भद्रता नमुना बन्न आतुर
देखिन्छन् समानान्तर ।
शम्भुप्रसाद न्यौपाने बनेपा ६ बुडोल काभ्रेपलाञ्चोक
प्रतिक्रिया दिनुहोस