२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

पहिरोले गाउंनै त्रसित, बाटो अवरुद्ध


३०३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • एलिना श्रेष्ठ,
    साउन ५,गोरखा । लगातारको अविरल बर्षातको कारण गोरखा नगरपालिका वडा नं ८ को विभिन्न स्थानमा पहिरो जाँदा स्थानियहरु त्रसित भएका छन् ।


    अविरल बर्षतको कारण वडा नं ८ मा पर्ने पन्ते स्वारा र गोरखा बजार जाने बाटो समेत पहिरोको कारण अवरुद्ध भएको छ । वाटो अवरोेध भएकोले पैदल आवत जावतमा समेत समस्या भएको छ ।


    बिभिन्न स्थानमा गएको पहिरो घरको नजिकै पुगेकोले कतिपय घरहरु समेत पहिरोको जोखिममा परेको छ । लगातारको अविरल बर्षात नररोकिए थप क्षति हुने भएले स्थानियहरु त्रसित भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार