२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

काभ्रेपलाञ्चोकमा ४६ स्थानको परिणाम आयो (विवरण सहित), काँग्रेस १९, एमाले १८, माओवादी ८ र स्वतन्त्र १


३३१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्कोकको १३ स्थानिय तह मध्य पाँचखाल नगरपालिका बाहेर १२ स्थानिय तहमा रहेको वडाहरु मध्य ४६ वडाको परिणाम आएको छ ।

    ४६ वडाको परिणाम मध्य नेपाली काँग्रेसले १९ वडामा विजय गरेको छ । जसमा बनेपा नगरपालिकामा २, धुलिखेल नगरपालिका ३, मण्डनदेउपुर नगरपालिका २, नमोबुद्ध नगरपालिका २, बेथानचोक गाउंपालिका १, भुम्लु गाउंपालिका २, रोशी गाउंपालिका २, महाँभारत गाउंपालिका २, चौरीदेउराली गाउंपालिका १, पनौती नगरपालिका १ खानिखोला गाउंपालिका १ रहेको छ ।

    त्यसैगरी नेकपा एमालेले बनेपा नगरपालिकामा ३, धुलिखेल नगरपालिका ३, मण्डनदेउपुर नगरपालिका २, नमोबुद्ध नगरपालिका १, भुम्लु गाउंपालिका ४, रोशी गाउंपालिका १, चौरीदेउराली गाउंपालिका १, पनौती नगरपालिका २ र तेमाल गाउंपालिकामा १ रहेको छ ।

    त्यसैगरी नेकपा माओवादी (केन्द्र) ले चौरीदेउराली पाउंपालिका १, भुम्लु गाउंपालिका १, महाँभारत गाउंपालिका ३ र खानिखोला गाउंपालिकामा ३ रहेको छ । र नमोबुद्ध नगरपालिका बाट स्वतन्त्र (काँग्रेस वागी) १ रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार