सिन्धुपाल्चो । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न पाँचौं अधिवेशन बाट बागमती प्रदेश समितिको गठन भएको छ ।
पुर्व सभामुख अग्नि प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमबाट ध्रुव अधिकारीको नेतृत्वमा सौहार्द पुर्ण तरिकाले निर्विरोध ढंगबाट बागमती प्रदेश समितिको गठन भएको हो ।
जसको उपाध्यक्षहरुमा राजन अधिकारी , गौतम जिरेल , अञ्जली तामाङ , महासचिव नबिन श्रेष्ठ , सचिवहरुमा सुमन गैरे , मणिसुन्दर कोईराला , रोजन तमाङ , भावना रिजाल , गम्भिर वि.क , कोषध्यक्ष राजेन्द्र गजुरेल , लेखा संयोजक बाल गोविन्द न्यौपाने , अनुशासन संयोजक मिना श्रेष्ठ , रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा नवराज अधिकारी , सरला अधिकारी , मनोज दाहाल , अनिल अधिकारी , रुपा अर्याल , गिता अधिकारी , रुपा गुरुङ , कमला तामाङ , गोपी लाल तामाङ , उमेश राई , बबिता नेपाली , शिला पाठक , सन्तोष बस्ताकोटी , होमनाथ चौलागाईं र लेखा समिति सदस्यमा रञ्जिता श्रेष्ठरहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस