काठमाडौं ।प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशस आज (शनिवार) काठमाडौंमा नेकपा (माओवादि केन्द्र) अधयक्ष एवं पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि दाहालले राजावादि आतातायिहरुले प्रेसलाइ मास्ने सड्यन्त्र गरेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि दाहालले चैत्र १५ गते गणतन्त्र पक्षधरले जनप्रदर्शण गर्ने क्रममा अपनाएको सम्यमताले गर्दा थप घटना नभएको हो ।
राजावादि भनाउदा आताताइहरूले चैत्र १५ गते ठुलठुला घटनाघटाउने सड्यन्त्रमा थियो ।त्यो सड्यन्त्रलाइ निस्तेज पार्न गणतन्त्र पक्षधरको भूमिकाले उनीहरुको सड्यन्त्र विफल भयो , जनतामाझ नाङ्गिय ।
आताताइहरुले चैत्र १५ मा गरेको नित्कृष्ट घृणित कार्यले जनतामा आतंकित पारेको छ।जनतामा त्रास पैदा गराएको छ ।जनधनको ठुलो क्षती भएको छ , यस्ता कमिकमजोरिको छानविन गरि सरकारे कारवाहि गर्नुपर्छ । घटनाको छानविन गर्न गृहमन्त्रीको संयोजकमा गठित समितिले सत्य तथ्य छानविन गरि कारवाहि गरेमा समाजवादि मोर्चाले सरकारलाइ सघाउने छ ।पुर्वप्रधान मन्त्री प्रचण्डले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस