दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। बोलीकै कारण साथीभाइ टाढिने सम्भावना छ।
आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यमा राम्रो नतिजा मिल्नेछ। आफ्नो तर्कमा अडिएर लागेमा काममा सफलता मिल्नेछ। पुराना मित्रसँग भेट हुनेछ।
आम्दानी बढ्नेछ। मनमा अशान्ति मिल्नेछ। धोका हुने सम्भावना छ।
दिन राम्रो छ। अधुरा काम पूरा हुनेछन्। सम्पत्ति कसैले लगेको भए फिर्ता हुनेछ। उत्तरतिरको यात्रा नगरेको राम्रो हुन्छ।
शिक्षामा प्रगति हुनेछ। धार्मिक क्षेत्रको भेगघाटले खुसी मिल्नेछ।
दिन सामान्य छ। मानसम्मान मिल्नेछ। प्रेम बढ्नेछ। आफन्तले भन्दा अरुले सहयोग गर्नेछन्।
मनमा खुसी मिल्नेछ। बोल्दा ख्याल गर्नुहोला।
स्वास्थ्यमा समस्या हुनेछ। पराक्रम बढ्नेछ। प्रेम बढ्नेछ। प्रतिस्पर्धीसँग सचेत हुनुपर्नेछ।
झुठा आरोप लाग्नसक्छ। आफ्नो दैनिकीमा अब्बल ठहरिनुहुनेछ।
चामत्कारिक दिन छ। सानो कुरामा हात नलगाउनुहोला। पठनपाठनमा आलश्यता बड्नेछ।
साथीभाइबाट सहयोग प्राप्त हुनेछ। प्रेममा सफलता मिल्ने छ। शिक्षाको क्षेत्रमा सोचेका काम बन्नेछन्।
दाम्पत्य जीवन सुखमय बन्नेछ। सकारात्मक उर्जा बढ्नेछ। खर्च बढ्नेछ। व्यवसायमा फाइदा हुनेछ।
प्रतिक्रिया दिनुहोस