पनौती उद्यमविकास बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणले सभाले पुनः रोशनकुमार श्रेष्ठ अध्यक्षमा
नवसंकेत अनलाईन
पनौती
उद्यमविकास बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणले सभाले पुनः रोशनकुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा सनिलसुन्दर सैंजू, सचिवमा ऋषिराम सापकोटा, कोषाध्यक्ष विमला कार्की तथा सदस्यहरुमा सविता थापा, अनिक श्रेष्ठ, गार्गी बस्नेत, शिवनारायण घुलु र सनदप्रसाद सापकोटा निर्वाचित भएका छन् । लेखासमिति संयोजकमा सकुल बस्नेत र सदस्यहरुमा सुदन श्रेष्ठ र रुपकेशरी प्रधानाङ्ग चयन निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस