२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

भारतबाट रेमिट्यान्स सनराइजमा


२९५९ पाठक संख्या

काठमाडौं / भारतमा बस्ने नेपालीले आइडिबीआई बैंकमार्फत नेपालमा रकम पठाउन सक्ने भएका छन् । भारतबाट

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख १९, मंगलबार मा प्रकाशित ७ साल अघि
  • काठमाडौं / भारतमा बस्ने नेपालीले आइडिबीआई बैंकमार्फत नेपालमा रकम पठाउन सक्ने भएका छन् ।
    भारतबाट पठाइएको रकम सनराइज बैंकबाट भुक्तानी लिन सकिने सम्झौता हस्ताक्षर कार्यक्रममा जनाइएको थियो । रेमिटेन्स भित्र्याउने सम्झौतामा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइडिबीआई बैंकका महाप्रबन्धक एन कृष्णनले हस्ताक्षर गरेका थिए । कार्यक्रममा सनराइज बैंका अध्यक्ष मोतीलाल दुगड र भारतीय बैंक आइडिबीआई बैंकका नायब प्रबन्ध निर्देशक केपी नायरको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार