भैरहवा / चिलिया गाविस र मेगा बैंक नेपाल लि. भैरहवा शाखाको आयोजनामा रुपन्देहीको आयोजनामा रुपन्देहीको
भैरहवा / चिलिया गाविस र मेगा बैंक नेपाल लि. भैरहवा शाखाको आयोजनामा रुपन्देहीको आयोजनामा रुपन्देहीको चिलिया गाविसको कैलाशनगर तथा गाविस कार्यालयमा वित्तीय साक्षरता तथा अन्तक्र्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा चिलिया गाविसका सबै वडामा रहेका वडा नागरिक मञ्च पदाधिकारी एवं उद्यमी महिलाहरुको सहभागिता रहेको थियो । सो अवसरमा बैंकका शाखा प्रबन्धक नारायणप्रसाद घिमिरे सर्वसाधारण नागरिकले जान्नुपर्ने आधारभूति वित्तीय ज्ञानको जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस