२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

च्याम्राङवेशीमा श्रद्धाञ्जली सभा


२९६७ पाठक संख्या

च्याम्राङबेशी / नेपाली काँगे्रस बेथानचोक गाँउपालिका १ साविक च्याम्राङबेशी कलाङसिङका क्रियाशिल सदस्य रामप्रसाद तिमल्सिनाको १२

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख १९, मंगलबार मा प्रकाशित ७ साल अघि
  • च्याम्राङबेशी / नेपाली काँगे्रस बेथानचोक गाँउपालिका १ साविक च्याम्राङबेशी कलाङसिङका क्रियाशिल सदस्य रामप्रसाद तिमल्सिनाको १२ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा गरिएको छ । नेपाली काँगे्रसको आयोजनामा भएको श्रद्धाञ्जली सभामा बेथानचोक गाँउपालिकाका समन्वय समितिका संयोजक प्रेमबहादुर तिमल्सिनाले स्व. रामप्रसादले नेपाली काँगे्रसलाई पु¥याएको योगदानको पार्टीले उच्च मूल्याङ्कन गरेको बताए । उनले हरेक लोकतान्त्रिक आन्दोलनमा काँगे्रसलाई उच्च मनोवलका साथ काम गर्न च्याम्राङवेशी महत्वपुर्णभूमीका खेलेको बताउँदै स्थानीय निर्वाचनमा पनि ८० प्रतिशत भन्दा बढी मत ल्याउन च्याम्राङबेशी सफल हुने विश्वास लिएको बताए । कार्यक्रममा काँगे्रस नेता मर्दन सिं पाख्रिन, नेपाली काँगे्रसबाट वडा उम्मेदार सिफारिस भएका सोमप्रसाद घिमिरे लगायतले रामप्रसादले नेपाली काँगे्रसलाई पु¥याएको योगदानको प्रशंसा गदै अन्यले पनि उहाँबाट सिक्नुपर्ने बताए । श्रद्धाञ्जली सभामा दुई भन्दा बढी काँगे्रस कार्यकताको सहभागिता रहेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार