२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

नव गायिका पाठकद्वारा झापाका बाढी पिडितलाईं राहत बितरण


४१६६ पाठक संख्या

भाद्र- झापा (केशव चापागाईं) नव गायिका शुसीला पाठकले झापामा झापा गाँउपालीका-७ का पचास घर-परिवारका बाढी

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र ८, बिहिबार मा प्रकाशित ७ साल अघि
  • भाद्र- झापा (केशव चापागाईं) नव गायिका शुसीला पाठकले झापामा झापा गाँउपालीका-७ का पचास घर-परिवारका बाढी पिडितलाई राहत बितरण गरेकी छिन।

    पाठककै पहलमा हेयर डिजाइनर निल डेबिट कटुवाल र लेखक बिक्रम थापा पनि राहात बितरण कार्यमा संङ्गलग्न भएका थिए।

    बिगत पाँच बर्ष देखि संगीत साधनामा लागेकी पाठक झापा गाँउपालीका-६ निवासी हुन।संगितलाई नै आफ्नो सपना अनि बिपना बनाउदै कर्म थलो काठमान्डौ रोजेकी पाठकले भर्खरै नया गिती एल्बम सप्तरंगी निकालेर चर्चाको शिखरमा छिन।नायीका जस्तै देखीने गायिका पाठक बाढी पिडीत आफ्ना गाँउबासीका निम्ति पनि महान बनेकी छिन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु