भक्तपुर । प्रा.शि तथा व्याता परिषद् अन्तर्गत कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले भण्डाफोर गर्ने निर्णय गरेको छ । बिहिबार संगठनले सदस्य सचिवलाई असोज १ गते बसेको बैठकको निर्णयको प्रतिलिपि माग गरिएकोमा व्यवस्थापन पक्षले वेवास्ता गरेको आरोप लगाएको छ ।
संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘असोज १ गते कुनै पनि बैठक नभएको भनि गैह्र जिम्मेवार अभिव्यक्ति दिएको छ । नेराकसका नेता तेजवहादु खत्रि भन्छन सिटिईभिटि प्रशानले कर्मचारीले पाउनुपर्ने सुचनाकाे हक समेतलाई कुण्ठित वनायकाे वताउंछन ।
प्रतिक्रिया दिनुहोस