बनेपा / कंचनपुर कि निर्मला पन्तको बलात्कार पछि हत्या भएको २ महिना बितिसक्दा पनि राज्यको
बनेपा / कंचनपुर कि निर्मला पन्तको बलात्कार पछि हत्या भएको २ महिना बितिसक्दा पनि राज्यको तर्फबाट अहिलेसम्म पनि दोषी सार्वजनिक नभएको भन्दै नेपाल मानव अधिकार संगठन काभ्रेले निकालेको बिरोध कोणसभालाई सम्बोधन गर्दै संगठनका सचीव सुरेस सैंजुले उक्त भनाइ राखेका हुन् ।
यदि राज्य जिम्मेवारीबाट हट्छ भने नागरिकले दोषी पतालगाएर निर्मला पन्तलाइ न्याय दिने उदघोश गर्नु भयो । राज्यकै मिलेमतोमा प्रमाण मेटाउन खेल भएको सैंजुले आरोप समेत लगाउनु भयो । बनेपा बसपार्कबाट सुरु भएको र्याली नगरको परिक्रमा गरि कोणसभा परिनत भएको थियो । र्यालीमा मानव अधिकार सङ आबद्ध सङ-संस्थाहरुको सहभागी थियो ।
प्रतिक्रिया दिनुहोस