२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

नेकपाका नेताको स्कारपियोमा आगजनी


२५९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २४, मंगलबार मा प्रकाशित ५ साल अघि
  • कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक स्थानीय नेताको स्कारपियोमा अज्ञात समूहले गएराति आगजनी गरेको छ ।

    घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा गौरी प्रसाद जोशीले आफ्नै घर आगाडि पार्किङ गरी राखेको बा ९ च ६५९७ नम्बरको स्कारपियोमा आगजनी भएको हो । जोशी नेकपाका जिल्ला तहका नेता हुन् ।

    आगजनीवाट स्कारपियोको अगाडीको भाग जलेर क्षति भएको बस्नेतले जानकारी दिए ।

    स्कारपियो आगजनी भउको स्थानमा कुनै पनि संगठनको पर्चा, पम्पलेट केही पनि नभेटिएको र अहिलेसम्म घटनाको कसैले जिम्मेवारी नलिएका कारण व्यक्तिगत रिसिबीका कारण स्कारपियोमा आगजनी गरिएको हुन सक्ने बस्नेतले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार