काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । संविधान दिवसको अवसर पारेर सरकारले उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरेको हो ।
निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रतिसिलिन्डर अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ ।
प्रतिक्रिया दिनुहोस