काठमाडौं : सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। बुधबार राति १०:०८ मिनेटमा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र, लैनचौरले जानकारी दिएको छ। भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा महसुस गरिएको थियो।
प्रतिक्रिया दिनुहोस