२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

राहत संकलनमा जुटे पाँचखालका युवाहरु


२१८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १६, सोमबार मा प्रकाशित ४ साल अघि
  • पाँचखा/लपाँचखाल नगरपालिका वडा नं ४ मा व्यवसाय संञ्चालन गर्दै आउनुभएका युवा व्यवसायी ऋषि दाहलको पसल चोरीको घटनालाई लिएर पाँचखाल उद्योग वाणिज्य संघको आयोजना तथा समाजकल्यांण युवा क्लवको व्यवस्थापनमा राहत संकलन गर्ने कार्य हुने भएको छ ।

    भोली मंगलबार बिहान ७ बजेबाट पाँचखालको मुटु मानिने समाजकल्यांण चोकमा युवाहरु जम्मा भई राहत संकलन गर्ने भएका छन् । पाँचखालका युवाहरुले गर्न लागेको उक्त कार्य उदाहरणिय रहेको छ । यस्ता आले कार्यले सामाजिक हितको साथै समाजलाईनै सकारात्मक शंदेश दिदै अन्यत्रका युवाहरुले समेत सोही मार्ग पहिल्याउन जरुरी देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार