सिरहा,२४ मंसिर । सिरहाको सिमेन्ट उधोगमा एक मजदुरले आ त्महत्या गरेको छ् । त्यसको विरोधमा पुर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरिरहेको छ ।
उधोगमा बिगत २ वर्षदेखी कार्यरत रहेको २१ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट ह टाएपछि आ त्मह त्या गरे पछि मृ तकका आफ्न्तहरुले वि रोध सुरु भएको छ । व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले बताएका छन ।
मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले उधोग अगाडि सडकमा टाईर बालीको गाडी अब रुद्ध गरि प्रदर्शन गरेको हो ।
प्रतिक्रिया दिनुहोस