२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

शुद्धाेधन गाउपालिका काे स्वास्थ संस्थालाई आवश्यक सामाग्री


२८१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ६, सोमबार मा प्रकाशित ४ साल अघि
  • धीरज काेरी कपिलवस्तु ,

    कपिलवस्तु जिल्ला काे शुद्धाेधन गाउपालिका भित्र रहेकाे स्वास्थ संस्थालाई अावश्यक सामाग्री हस्तान्तरण गरिएको छ। USAID/HKI को सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो कार्यक्रम ले आमा र बच्चाको पोषणको अवस्था सुधार गर्नको लागि दस(१०) प्रकार अति आवश्यक सामाग्री शुद्धाेधन गाउपालिका अन्तरगत रहेकाे स्वास्थ संस्थालाई निमित प्रमुख प्राशासकीय अधिकृत एवं स्वास्थ्य शाखा संयोजक श्री असफाक खाँ लाई सुआहारा कार्यक्रम का फिल्ड संयोजक श्री मन्टु कोरीले हस्तांतरण गर्नु भएको छ । कार्यक्रममा पतरिया स्वास्थ्य चौकी इन्चार्ज , अन्य शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु